काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले फिल्ममा ब्यस्त छन् ।
हालै मात्र उनको ‘राधेः यार मस्ट वान्टेड भाइ’को शूटिङ सकिएको छ । अब सलमान खान फिल्म टाइगर ३ को शूटिङ गर्न गइरहेका छन् ।
सलमान टाइगरको शूटिङका लागि दुबई जाने बताइएको छ ।उनले यहि वर्षको मार्चबाट फिल्मको शूटिङ शुरु गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया