काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी सोसल मिडियामा एक्टिभ रहन्छिन् ।
उनको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल फोटोमा उनी हट पोजमा देखिएकी छन् ।
उनले हालैमात्र सोसल मिडिया इन्स्टाग्राममा बिकिनी फोटो शेयर गरेकी छन् ।
जुन फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया