काठमाडौं । साउथ फिल्म मास्टरले अहिले सिनेमा हलमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट शुरुवात गरेको यो फिल्मले २०० करोड रुपैयाँ कलेक्शन गर्ने फिल्ममा सामेल भएको छ ।
फिल्म मात्रै होइन, यसका अभिनेता विजय थलपति पनि अहिले चर्चामा छन् । उनले यो फिल्ममा १ सय १० करोड पारिश्रमिक लिएका थिए । उनले आफ्नो अपकिमङ फिल्म थलापति ६५ का लागि १०० करोडको फी लिएका छन् ।
योसँगै उनी साउथमा सबैभन्दा धेरै फी लिने अभिनेता बनेका छन् ।
प्रभाष

प्रभाषले बाहुबलीपछि आफ्नो फी बढाइरहेका छन् । अहिले उनी एक फिल्ममा ८० करोड रुपैयाँसम्म फी लिइरहेका छन् । सालारमा उनले एक सय करोड लिएका छन् । उनी चाँडै आदीपुरुष, राधेश्यामम र प्रभास २१ मा देखिँदे छन् ।जसको लागि उनले ३०० करोड रुपैयाँ लिएका छन् ।
महेश बाबू

महेश बाबूले आफ्नो अपकिङ फिल्मका लागि ८० करोड लिएका छन् ।
पवन कल्याण

टलिउड अभिनेता पवन कल्याणले एक फिल्मका लागि ५५ करोड लिने गरेका छन् ।
रजनीकान्त

सुपरस्टार रजनीकान्त एक फिल्मका लागि ६० करोडसम्म पारिश्रमीक लिने गर्दछन् । उनले फिल्म दरबारमा ९० करोड पारिश्रमीक लिएका थिए ।
चिरञ्जीवी

चिरञ्जीवी एक फिल्मको पारिश्रमीक ५० करोडसम्म लिने गर्दछन् ।
अजीत

अजीतले एक फिल्मको पारिश्रमीकका रुपमा ४५ करोडसम्म लिने गर्दछन् ।
अल्लू अर्जुन

अभिनेता अल्लू अर्जुन एउटा फिल्ममा काम गरेको २५ करोड रुपैयाँसम्म पारिश्रमीक लिने गर्दछन् ।
सूर्या

सूर्या एउटा फिल्ममा काम गरेको पारिश्रमीक २५ करोडसम्म लिने गर्दछन् ।
कमल हासन

कमल हासनले एउटा फिल्ममा काम गरेको पारिश्रमीक १५ करोडसम्म लिने गरेका छन् ।
धनुष

धनुष एउटा फिल्मको पारिश्रमीकका रुपमा १७ करोडसम्म पारिश्रमीक लिने गर्दछन् ।
रामचरण

रामचरण एउटा फिल्ममा काम गरेको १४ करोड रुपैयाँसम्म लिने गर्दछन् ।
विक्रम

अभिनेता विक्रम एउटा फिल्ममा काम गरेको पारिश्रमीक १० करोडसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
विजय सेतुपती

विजय सेतुपती एक फिल्ममा काम गरेको १२ करोड रुपैयाँसम्म लिने गर्दछन् ।
शिवा कार्तिकेयन

शिवा कार्तिकेयन एउटा फिल्ममा काम गरेको ८ देखि १० करोड रुपैयाँसम्म लिने गर्दछन् ।
रवि तेजा

रवि तेजाले एक फिल्ममा काम गरेको पारिश्रमीक १० करोड रुपैयाँसम्म लिने गरेका छन् ।
जयम रवि

जयम रवि एक फिल्ममा काम गरेको ८ करोड रुपैयाँसम्म लिने गर्छन् ।
कार्थी शिवकुमार

कार्थी शिवकुमार एउटा फिल्ममा काम गरेको ८ करोडसम्म पारिश्रमीक लिने गर्दछन् ।
विशाल रेड्डी

अभिनेता विशाल रेड्डी एउटा फिल्ममा काम गरेको पारिश्रममीक ५ करोड लिने गर्दछन् ।
सिलमबरसन सिंबु

सिलमबरसन सिंबुले एउटा फिल्ममा काम गरेको पारिश्रमीक ४ करोड रुपैयाँ लिने गर्दछन् ।
सिद्धार्थ नारायण

सिद्धार्थ नारायण एउटा फिल्ममा काम गरेको पारिश्रमीक १.५ करोड रुपैयाँ लिने गर्दछन् । आर्या
आर्या

आर्या एउटा फिल्ममा काम गरेबापत् २ करोड रुपैयाँसम्म पारिश्रमीक लिने गर्दछन् ।
अर्जुन विजया

अर्जुन विजयाले एक फिल्ममा काम गरेको १.५ करोड देखि २ करोड रुपैयाँसम्म लिने गर्दछन् ।
जीवा

जीवाले एक फिल्ममा काम गरेको २ देखि १.५ करोड रुपैयाँसम्म पारिश्रमीक लिने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया