१३० वर्षपछि न्यूयोर्कको सेन्ट्रल पार्कमा देखिएको दुर्लभ हिम उल्लू (फोटोमा हेर्नुहोस्)

काठमाडौं । हालै मात्र अमेरिकाको न्यूयोर्कस्थित सेनट्ल पार्कमा १३० वर्षमा पहिलोपटक दुर्लभ हिम उल्लू देखिएको छ ।

साभार: ब्रेडली जे केन

यसको जानकारी न्यूयोर्क सिटी डिपार्टमेण्ट अफ पार्क्स एण्ड रिक्रिएशनले सोसल मिडियामा एक पोस्टको माध्यमबाट दिएको छ ।

साभार: ब्रेडली जे केन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?