काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान तथा बीसीसीआईका वर्तमान अध्यक्ष सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।
एकै महिनामा उनी दोश्रो पटक टाउकोमा भएको समस्याका कारण अस्पताल भर्ना भएका थिए ।
उनी २७ जनवरीमा कोलकताको अपोलो अस्पतालमा भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया