काठमाडौं । इनटरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले शनिवार टेस्टर्यांकिङकिङ जारी गरेको छ । ब्याट्सम्यानको र्यांकिङमा केन विलियम्सन पहिलो नम्बरमा रहेका छन् भने दोश्रो नम्बरमा स्टीभ स्मिथ रहेका छन् ।
त्यस्तै तेश्रो नम्बरमा मार्नस लाबुशेन र चौथोमा विराट कोहली रहेका छन् । जो रुट पाचौँ, चेतेश्वर पुजारा छैटौँ, बाबर आजम सातौँ, अञ्जिक्य रहाणे आठौँ, हेनरी निकोलस नवौँ र बेन स्टोक्स दशौँ नम्बरमा रहेका छन् ।
त्यस्तै बलिङमा पेट कमिन्स पहिलो, दोश्रोमा स्टुअट बोर्ड, नील भ्यागनर तेश्रो, चौथोमा जोश हेजलवुड, पाचौँमा टिम साउदी, छैटौँमा जेम्स एण्डरसन, सातौँमा कागिसो रबाडा, आठौँमा रविन्द्रचन्द अश्विन, जसप्रीत बुमराह नवौँ र दशौँमा जेसन होल्डर रहेका छन् ।
अलराउण्डरमा बेन स्टोक्स पहिलो, जेसन होल्डर दोश्रो, तेश्रोमा रविन्द्र जडेजा, चौथोमा शाकिब अल हसन, पाचौँमा काइल जेमसिन, छैटौँमा रविन्द्रचन्द अश्विन, सातौँमा मिचेल स्टार्क, आठौँमा कोलिन डी ग्रेण्डहोम, नवौँमा क्रिस वोक्स र दशौँमा पेट कमिन्स रहेका छन् ।
त्यस्तै आइसीसी र्यांकिङमा पहिलो नम्बरमा न्यूजिल्याण्ड, दोश्रोमा भारत, तेश्रोमा अस्ट्रेलिया, चौथोमा इंग्ल्याण्ड, पाचौँमा दक्षिण अफ्रीका, छैटौँमा श्रीलंका, सातौँमा पाकिस्तान, आठौँमा वेस्टइण्डिज, नवौँमा बंगलादेश रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया