यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ र बिक्रीदर ८९ रुपैयाँ ४६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा कायम भएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?