पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि सुनको जलहर राख्ने प्रक्रिया अघि बढेको हो । गत सोमबार प्रधानमन्त्री ओलीले पशुपतिमा दर्शन र शंकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिँदै सरकारले तत्काल ३० करोड दिने घोषणा गरेका थिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया