काठमाडौं । आँखे जस्ता सुपरहिट फिल्म बनाइसकेका गौरांग दोषी गत वर्षको सेप्टेम्बर अक्टोबरमा दुबई गएका थिए ।
उनी आफ्नो वेब शो सेवेन्थको शूटिङका लागि त्यहाँ गएका हुन् ।
फेरि शोका मुख्य फाइनेनसर सोहेल मोहम्मद अल जरुरीले यो प्रोजेक्ट बाहिरिएका थिए ।
त्यो बेला पूरा टीम इण्डिया फर्किएको थियो । दुबईमा करिव १५० मानिसको टमि लिउर गौरांगविरुद्ध एक ट्राभल एजेन्टले केस गरेका छन् ।
एजेन्टले गौरांगविरद्ध उनलाई दिउको दुई लाख नदिएको बताएका छन् । जसका कारण उनलाई पुलिसले पक्राउ गरेको छ ।उनी सात दिन यता जेलमा रहेको बताएका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया