सिंघु बोर्डरमा हंगामा : पुलिसमाथि तरवार प्रहार (भिडियो)

काठमाडौं । भारतको दिल्ली सीमामा कृषि कानूनविरुद्ध प्रदर्शन जारी रहेको छ ।

सिंघु बोर्डरमा प्रदर्शनकारी किसान र स्थानीय निवासीबीच झडप भएको हो ।

जसमा झडप छुट्याउने क्रममा एक पुलिसमाथि तरवार प्रहार भएको र उनी घाइते भएको बताइएको छ ।

पुलिसले झडपलाई नियन्त्रणमा लिन अश्रु ग्यास छोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?