काठमाडौं । बिहीवारबलिउड अभिनेत्री श्रुती हसनको जन्मदिनमा उनले प्रभाषसँग काम गर्न पाउने इच्छा पूरा भएको बताएकी छन् ।
उनको ३५ औँ जन्मदिनमा सालारका मेकर्सले यो घोषणा गरेका हुन् ।
श्रुती पहिलो पटक प्रभाषसँग देखिने भएकी छन् । यस कुराको जानकारी प्रभाषले सोसल मिडियामा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया