यसकारण बन्द भयो कपिल शर्माको ‘द कपिल शर्मा शो’

काठमाडौं । बलिउड कमेडियन कपिल शर्माले सोसल मिडियामा श्रीमती गिन्नी चतरथ दोश्रो बच्चालाई जन्म दिन लागेकोले बन्द भएको बताएका छन् ।

केहि हप्ताको अड्कलबाजीका बीच उनको यो बयान आएको हो ।

एक सोसल मिडिया प्रयोगकर्ताले उनलाई द किपल शर्मा शो किन बन्द भयो भनेर प्रश्न गरेका थिए ।

यसको जवाफ दिँदै शर्माले घरमा नयाँ सन्तानको आगमन हुन लागेकोले बन्द गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?