बाइडेनलाई कोरोनाबाट बचाउन ह्वाइट हाउसका ५० प्रतिशत कर्मचारी घरबाटै काम गर्दै

काठमाडौं । ७८ वर्षका अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकाका सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

यस्तो अवस्थामा उनलाई कोरोना संक्रमणबाट बच्न अनिवार्य छ । कोरोनाबाट बचाउनका लागि उनको प्रशासनलाई ठूलो चुनौति छ । जसका लागि ह्वाईट हाउसमा काम गर्ने तरिका परिवर्तन गरिएको छ ।

संक्रमण राेकने खास सावधानी बरती जा रही है। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन में व्हाइट हाउस में तीन बार काेराेना का संक्रमण फैला। - Dainik Bhaskar

५० प्रतिशत कर्मचारी घरबाटै काम गर्ने भएका छन् । उच्चाधिकारीहरुलाई मात्रै ह्वाईट हाउस बोलाइएको छ ।उनीहरुका लागि पनि कोरोनाको नियम पालना गर्नुपर्ने हुन्छ ।

यसमा मास्क लगाउने, स्यानिटाइजरले हात सफा गर्ने, सामाजिक दूरी कायम गर्ने आदि रहेका छन् । ह्वाईट हाउसका प्रेस सचिव जेन साकीका अनुसार हरेक दिन कार्यालय जाने कर्मचारीको कोरोना परीक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?