काठमाडौं । भारतीय क्रिकेट टीमका विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्त नयाँ घरको खोजीमा रहेका छन् ।
पन्तले नयाँ घरलाई लिएर सोसल मिडियामा साथीसँग नयाँ घरलाई लिएर सुझाव मागेका छन् ।
पन्तले भने, ‘जब अष्ट्रेलियाबाट आएँ, परिवार नयाँ घर खोज भनिरहेका छन्, त्यसैले गुडगाउँमा घर खोजिरहेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया