काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले बिहीवार अमेकिरी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी उमर सईद शेखलाई रिहा गर्न आदेश दिएको छ ।

अदालतले सिन्ध सरकारको तर्फबाट रिहाईविरुद्ध दायर भएको याचिका खारेज गरेको हो ।
भारत सरकारले यस निर्णयलाई न्यायमा हेलचेक्र्याईँ भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया