विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ११ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ १८ पैसा र बिक्रीदर ११ रुपैयाँ २४ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २ पैसा र बिक्रीदर ३२ रुपैयाँ १८ पैसा कायम भएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?