जो बाइडेनले उल्टाए ट्रम्पको निर्णय, एच-वानबी भिसाको बारेमा गरे महत्वपूर्ण निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन सत्ता सम्हाले लगत्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका फैसला उल्ट्याउँदै महत्वपूर्ण निर्णय गरिरहेका छन् ।

शपथ लिएको सात दिन भित्र उनले केहि ऐतिहासिक निर्णय गरेका छन् भने पूर्ववर्ती ट्रम्प सरकारका केहि निर्णय उल्ट्याएका छन् । बाइडेन सरकारलेएचवानबी भीसामा महत्वपूर्ण फैसला गरेका छन् । अर्थात् यसको स्वीकृति दिएका छन् ।

अर्थात् अब अमेरिकामा काम गर्ने प्रवासीहरुको जीवनसाथी पनि त्यहाँ बस्न पाउने भएको छ ।

यो भन्दा पहिला ट्रम्पले एचवानबी भिसामा रोक लगाएका थिए ।

America: जो बिडेन ने ट्रंप के फैसले को पलटा, H1B वीजा पर लिया बड़ा फैसला

ट्रम्पले यो अमेरिकाका लागि नोक्शान हुने र आर्थिक रुपमा संकट आउने बताएका थिए ।

पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनले एचवानबी भिसा भएकाहरुको जीवनसाथीलाई एच ४ भिसाको रुपमा अमेरिकामा काम गर्ने अनुमति दिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?