मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

आजको बैठकमा के विषयमा छलफल हुने भन्ने बताइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?