पहिलो हाफमा एपीएफलाई अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई विभागीय टिम एपीएफ र पुलिस भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा पहिलो हाफमा एपीएफले १ गोलको अग्रता लिएको छ ।

साम्बाले खेलको ३३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् । दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।

एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?