काठमाडौं । भारतमा पब्जीको प्रयोगमा प्रतिबन्ध लागेपछि अहिले नयाँ गेम फाउ जी लञ्च भएको छ ।
यो गेम २६ जनवरीमा लञ्च भएको हो । लञ्च भन्दा पहिला नै यो गेमका लागि ५० लाख भन्दा धेरै रजिस्ट्रेशन भएको छ ।
फाउजी एक एक्शन मोबाइल गेम हो । यसलाई बेंगलुरुको एक कम्पनी एनकोर गेम्सले बनाएको हो ।
यो गेम पूर्णरुपमा भारतीय सेनालाई समर्पित रहेको छ ।
Face the enemy. Fight for your country. Protect Our Flag. India’s most anticipated action game, Fearless and United Guards: FAU-G takes you to the frontlines and beyond! Start your mission today.
Download now: https://t.co/8cuWhoq2JJ#HappyRepublicDay #FAUG @BharatKeVeer pic.twitter.com/uH72H9W7TI— Akshay Kumar (@akshaykumar) January 26, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया