बाइडेनले यूएईलाई एफ-३५ फाइटर जेट्स बेच्न रोक लगाए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि केहि महत्वपूर्ण निर्णय गरेका छन् ।

उनको एक निर्णयले धेरैलाई हैरान बनाएको छ । बाइडेनले बुधवार राती यूएईलाई एफ ३५ फाइटर जेट्स बेच्ने निर्णयमा अस्थायी रोक लगाइदिएका छन् ।

त्यति मात्रै होइन, उनले अमेरिकाको पुरानो सहयोगी साउदी अरबलाई हतियार बेच्ने फैसलमा रिभ्यू गरिने बताएका छन् ।

यी दुवै फैसला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ मा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?