महिला लिग फुटबल : एपीएफ Vs पुलिस

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई विभागीय टिम एपीएफ र पुलिस भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एपीएफ र पुलिसबीचको खेल अपरान्ह २:३० बजे शुरु भएको हो ।

दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?