अमेजनमा रिलीज हुँदै मास्टर

काठमाडौं । आईतवार रातीबाट डिस्ट्रीब्यूटर र एग्जीबिजटरमा हलचल मच्चियो । कुरा हो,साउथ ब्लकबस्टर फिल्म मास्टरको । यो अवस्थामा पनि मास्टरले सिनेमाघरमा २०० करोडको बजिनेस गर्यो ।

सिनेमाघरमा अझै पनि फिल्म चलिरहेको छ ।

यसैबीच सिनेमाघरमा रिलीज भएको दुई हप्तापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा फिल्म रिलीज हुँदैछ ।

विशेष गरि सिनेमाघर र ओटीटीको बीचमा रिलीजको अन्तर आठ हप्ताको हुनुपर्छ तर मास्टर दुई हप्तामै रिलीज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?