नस्लीय टिप्पणी गर्नेलाई खोज्न नसकेपछि अष्ट्रेलिया बोर्डले आइसीसीलाई बुझायो रिपोर्ट

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा गएको बेला म्याचमा भारतीय टीममाथि नस्लीय टिप्पणी भएको थियो ।

यो मामिलामा अष्ट्रेलियाली क्रिकेट बार्डले १४ दिनको अनुसन्धानपछि दोषीहरुलाई समात्न नसकेको बताउँदै यसको रिपोर्ट आइसीसीलाई बुझाएको छ ।

यहि महिनाको शुरुवातमा भएको अष्ट्रेलिया र भारतविरुद्धको म्याचमा भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई नस्लीय टिप्पणी गरिएको थियो । खेल हेर्न आएका दर्शकले उनलाई मंकी, डग जस्ता शब्द प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?