टी-१० क्रिकेट लिग आजबाट

लोकपथ
0
Shares

काठमाडौं । युएईमा आयोजना हुने टी-१० क्रिकेट लिग आजबाट शुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन ३ खेल हुँदैछ ।

पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्स भिड्दै छन् । अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् ।

यस्तै डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग भिड्न् छ । पुनेबाट नेपालका करण केसीले खेल्दै छन् ।

तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ । टी-१० लिगमा अर्का नेपाली खेलाडी कुशल मल्लले आबुधाबी खेल्नेछन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?