‘ताण्डव’का मेकर्स र एक्टरलाई पक्राउमा रोक लगाउन सर्वोच्चद्वारा इन्कार

काठमाडौं । वेब सीरीज ताण्डवका मेकर्स र एक्टर्सलाई भारतीय सर्वोच्च अदालतले बुधवार झट्का दिएको छ ।

कोर्टले मेकर्स र एक्टर्सविरुद्ध दर्ता भएको एफआईआर र गिरफ्तारीममा रोक र पक्राउबाट प्रोटेक्शन दिने कुरामा इन्कार गरेको हो ।

कोर्टले वेब सीरीजविरुद्ध टिप्पणी गर्दै कसैले पनि मानिसको धार्मिक भावनालाई आहत गर्न नसक्ने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?