झापामा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले ती महिलालाई गत आइतवार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?