ट्रम्पकै बाटोमा बाइडेन

काठमाडौं । दक्षिण चीन सागरमा ताइवानलाई धम्क्याउन चीनले फाइटर जेट्स शनिवारदेखि सोमवारसम्म उडान भर्यो । जवाफमा ताइवानले एयर डिफेन्स मिसाइल तैनाथ गर्यो ।

अब अमेरिकाले त्यहाँ आफ्नो एडभान्स्ड वारशिप रुजवेल्ट तैनाथ गरेको छ । अमेरिकाको यो चालबाट थाहा हुन्छ कि, अमेरिकी रराष्ट्रपति जो बाइडेन पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको बाटोमै हिँडेका छन् ।

फोटो पिछले साल नवंबर की है। तब चीन के एंटी सबमरीन एयरक्राफ्ट ने ताइवान के एयर स्पेस में उड़ान भरी थी। इसके बाद अमेरिका ने यहां अपने फाइटर जेट्स भेज दिए थे। - Dainik Bhaskar

डोनाल्ड ट्रम्पले जुन बाटो लिएर अगाडि बढे बाइडेन पनि त्यहि बाटोमा हिँड्न थालेको देखिएको छ ।

अमेरिकामा नयाँ सरकार आएपछि चीनले अचानक दक्षिण चीन सागरमा सैन्य गतिविधि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?