अमेरिका र बेलायतमा कति मानिसले लगाए कोरोना भ्याक्सिन ?

काठमाडौं । सारा विश्वभरमा भ्याक्सिनेशन प्रक्रिया जारी छ । यसैबीच अमेरिकामा अहिलेसम्म १ करोड ८५ लाख २१ हजार मानिलाई भ्याक्सिन लगाइएको छ ।

यसमा ३२ लाख १६ हजार मानिसलाई भ्याक्सिनको दोश्रो डोज लगाइएको छ ।

बेलायतमा पनि अहिलेसम्म ६३ लाख ५३ हजार मानिले कोरोना भ्याक्सिन लगाएका छन् ।

यसमा ४ लाख ६९ हजारले दोश्रो डोज लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?