यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

सार्वजनिक दरअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य ३१० रुपैयाँ, अदुवा प्रतिकेजी ५५ रुपैयाँ, लोकल काँक्रो १२५ रुपैयाँ, कागती प्रतिकेजी मूल्य १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आजका लागि केरा प्रतिदर्जन ९५ रुपैयाँ, किवि प्रतिकेजी २९० रुपैयाँ, तरुल ५५ रुपैयाँ प्रतिकेजी कायम भएको समितिले जनाएको छ ।

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसुची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?