‘विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित’

लोकपथ
0
Shares

नागरिक दैनिकले प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताको जिकिर रहेको खबर छापेको छ । सर्वोच्चमा चलिरहेको बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?