किसान आन्दोलन : १० भिडियोमा हेर्नुहोस् दिल्लीको ताण्डव

काठमाडौं । भारतमा मंगलवार गणतन्त्र दिवसको दिन वृहत ट्याक्टर र्याली भयो ।

जसमा किसानले ताण्डव मच्चाए । किसानहरुले पुलिसलाई तरवार देखाएर भगाएका थिए ।

जसमा ३०० भन्दा धेरै पुलिस घाइते भएका छन् भने पुलिसले डेढसय भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

अहिलेसम्म २२ वटा एफआईआर दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?