किसानको आन्दोलनविरुद्ध कंगनाको आक्रोश

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत दिल्लीमा भइरहेको पुलिस र किसानत्रीको संघर्षविरुद्ध लगातार प्रतिक्रिया दिइरहेकी छन् ।

उनी लगातार सोसल मिडियामा ट्वीट गरेर आफ्नो कुरा राखिरहेकी छन् ।

अब कंगनाले एक भिडियो जारी गरेकी छन् ।

यो भिडियोमा उनले गणतन्त्र दिवसको दिन लाल किल्लमा हमला गरिएको बताएकी छन् ।

साथै उनले जसले यो कथित किसान आन्दोलनको सपोर्ट गरिरहेका छन्, यनीहरु सबैलाई जेलमा हाल्न बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?