क्रिकेट खेल्दै देखिइन् सनी लियोनी

काठमाडौं । सोसल मिडियामा अहिले बलिउड अभिनेत्री सनी लियोनीको एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा सनी लियोनी क्रिकेट खेलिरहेको देख्न सकिन्छ ।

इन्स्टाग्राममा उनले उक्त भिडियो शेयर गरेकी थिइन् ।

अहिले उनी स्प्लिट्सविलाको शूटिङमा रणविजयको साथमा केरलामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?