काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भ्याक्सिनको दोश्रो डोज लगाएकी छन् ।
उपराष्ट्रपति ह्यारिसले मंगलवार कोरोना भाइरस भ्याक्सिनको दोश्रो डोज लगाएकी हुन् ।
उनले म्यारिल्याण्डको इन्स्टीट्यूट अफ हेल्थमा पुगेर भ्याक्सिनको दो डोज लगाएकी थिइन् ।
भ्याक्सिनको दोश्रो डोज लगाएपछि उनले अब आफ्नो भ्याक्सिनको डोज पूरा भएको बताएकी थिइन् ।
उनका श्रीमान डग एमहफले पनि भ्याक्सिनेशन गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया