काठमाडौं । कोरोना भाइरसको महामारुी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच कोरोनाको नयाँ भ्यारिएन्ट नियन्त्रणका लागि भ्याक्सिन रिसर्च बूस्टर जारी छ ।
कम्पनीको यो बयान सारा विश्वमा नै कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिँदै गइरहेको बेला आएको छ ।
त्यसैले पनि यसलाई महत्वपूर्ण मानिएको छ ।
सीएनएनसँगको कुराकानीका क्रममा कम्पनीको सीईओ एल्बर्ट बोउरलाले कोरोना भाइरसको नयाँ भ्यारिएन्टमाथि ग्राउण्ड वर्क गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया