पर्दामा एकसाथ टक्कर : सलमान Vs जोन

काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमले मंगलवार सोसल मिडियामा उनको अपकिमङ ‘फिल्म सत्यमेव जयते २’ ईदको अवसरमा १४ मे २०२१ मा सिनेमाघरमा रिलीज हुने घोषणा गरे ।

यसका साथै मिलाप झावेरीको निर्देशनमा बनेको यो फिल्मको क्ल्याश सलमान खान स्टारर ‘राधेः योर मस्ट वान्टेड’सँग भिड्ने भएको छ ।

सलमानले पहिले नै यसको घोषणा गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?