इजरायलमा टीकाकरणपछि यस्तो आयो परिणाम

काठमाडौं । सारा विश्वभर नै कोरोना भाइरसबाट बच्नको लागि टीकाकरण जारी छ ।

यसमा इजरायल अन्य देशको तुलनामा अगाडि रहेको छ ।

त्यहाँको दोश्रो सबैभन्दा ठूलो हेल्थ नेटवर्थले डिसेम्बरमा पहिलो र जनवरीमा दोश्रो डोज लगाएकोमा अध्ययन गरेको छ ।

जसमा टीकाकरणपछि नयाँ केस र अस्पतालमा भर्ना हुनेहरुको संख्या ६० प्रतिशतले घटेको छ ।

म्याकाबी हेल्थ सर्भिसेजले दुबै डोज लगाएका ५० हजार ७७७ जनामा यो अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?