चुनाबी तालमेल एमालेसँग, सत्ता कांग्रेससँगः प्रचण्ड

काठमाडौँ, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग अहिले चुनाबी तालमेलमात्र भएकाले यसले सत्ता साझेदारीमा कुनै असर नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीबिचको चुनाबी तालमेल घोषण सभामा बोल्दै प्रचण्डले अहिले सत्ता परिवर्तनको पक्षमा माओवादी केन्द्र नरहेको स्पष्ट परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?