फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, हेर्नुहोस् कुनको कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधवार) को लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य ३१० रुपैयाँ, हरियो अंगुरको प्रतिकेजी मूल्य २१० रुपैयाँ, अनारको प्रतिकेजी मूल्य २९० रुपैयाँ, रातो आलु प्रतिकेजी मूल्य २७ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै स्थानीय काउलीको प्रतिकेजी मूल्य २५ रुपैयाँ, केरा प्रति दर्जन ९५ रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी मूल्य ३२५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

हेर्नुहोस् फलफूल तथा तरकारीको मूल्य

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?