अब्राहम लिंकनका यी १० महत्वपूर्ण भनाइ

१. तपाईले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।

२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सधैँ सहयोग गरिरहन्छ ।

३. मेरो चिन्ता भनेको तपाई असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।

४. तपाईको घर आफैँमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।

५. अन्त्यमा यो गनिदैन कि तपाईको जीवनमा कति वर्ष बाच्यौँ बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाच्न सक्यौँ ।

३. मित्र त्यो हो जसको तपाईको जस्तै समान शुरू हुन्छ ।

४. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।

८. तपाईले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैँभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधैँ मूर्ख बनाउन सक्नुहुन्न ।

९. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?