दुई वर्षीय छोरालाई बोकेर रिक्सा चलाउने अर्जुन बिक पक्राउ

लोकपथ
0
Shares

दुई वर्षीय छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाएको फोटो गत साउनमा सामाजिक सञ्जालमा आएपछि भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेको खबर कान्तिपुरमा छापिएको छ।

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झूटो बोलेर युट्युबमार्फत चर्चामा आएपछि बिकले आचा दर्जनभन्दा बढी म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

जिल्ला प्रहरी कार्उालय कैलालीका अनुसार पदालतले पक्राउ पुर्जी जारी गरेपछि गत बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?