त्रिवि शिक्षण अस्पतालले माग्यो १२ कर्मचारी

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै १२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले विभिन्न सात विभागको क्लिनिकल रजिष्ट्रार पद करार सेवाका लागि कर्मचारी माग गरेको हो । एम एस एमडी उत्तिर्ण नेपाली नागरिकले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दरखास्त सम्बन्धि थप जानकारीका लागि www.tuth.org.np मा गएर हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?