विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि तोकेको विदेशी मुद्रा विनिमयको दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४० पैसा र बिक्री मूल्य ११७ रुपैंया कायम भएको छ । यस्तै आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया १८ पैसा र बिक्री मूल्य १४१ रुपैंया ९० पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भई कारोबार भइरहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?