उद्योगीले बढाए चिनीको मूल्य

लोकपथ
0
Shares

सरकारी चिनी गोदाममा रित्तिन थालेपछि उद्योगीहरुले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औषतमा ३० हजार टन चिनी चाहन्छ । साल्ट ट्रेडिङसँग अहिले १ हजार टन जतिमात्रै स्टक भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ ।

सोही मौकामा उद्योगीहरुले मूल्य बढाएको खबर कान्तिपुरले छापेको छ । उनीहरुले गेट फ्याक्ट्री मूल्य २ रुपैयाँ अर्थात यससँगै यसअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने चिनीलाई ८० रुपैयाँ परेको होलसेल व्यवसायीहरुले बताएका छन् । यसले खुद्रा बजारमा मूल्य थप बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?