‘दामी फिगर’ भएकी यी महिला जसलाई देख्ने सबै दङ्ग

काठमाडौँ– आधुनिक जमानामा मानिसहरू, अझ विशेषगरी युवतीहरू, आफ्नो फिगरप्रति सचेत देखिन्छन् । जिममा घन्टौंसम्म पसिना बगाएर होस् वा डाइट मेन्टेन गरेर होस्, युवतीहरू फिगरमा खुबै ध्यान दिन्छन् ।

तर विज्ञानले नै एक महिलाको फिगरलाई सबभन्दा गजबको ठहर गरेको छ । केही अघि अमेरिकाको टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानअनुसार, बेलायती मोडल केली ब्रूकको फिगर सवैभन्दा गजबको छ ।

केली न मोटी छिन् न दुब्ली । उनको शरीरको सबै भाग पर्फेक्ट छ । वैज्ञानिकहरूले अनुसन्धानमा मानिसहरूलाई यस्तो प्रश्न गरेका थिए : एक सेक्सी फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ ? मानिसहरूले दिएको जवाफमा महिलाको हाइट, तौल, बपाल, अनुहारको बनोट र नितम्बको संरचना सबै समावेश थियो । मानिसहरूको जवाफको हिसाबमा सबै मानकमा केली खरो साबित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?