२०७८,श्रावण,१०,आईतवार

चुनाबी तालमेल एमालेसँग, सक्ता कांग्रेससँगः प्रचण्ड

२०७४,आश्विन,१७,मंगलवार १२:३३


काठमाडौँ, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग अहिले चुनाबी तालमेलमात्र भएकाले यसले सत्ता साझेदारीमा कुनै असर नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीबिचको चुनाबी तालमेल घोषण सभामा बोल्दै प्रचण्डले अहिले सक्ता परिवर्तनको पक्षमा माओवादी केन्द्र नरहेको स्पष्ट परेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्

काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२
सत्ता गठबन्धनले बनाए यस्तो खाका
 २०७८,श्रावण,१०,आईतवार ०७:४४