प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको तीन दिने आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।

कांग्रेसले माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ बनाएको छ ।

माघ ३० गते ७७ वटै जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?