अभिनेत्री सारा अली खानको फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान सोसल मिडियामा एक्टिभ रहन्छिन् ।

सारा अली खान

साराले हालै मात्र सोसल मिडियामा आफ्नो फोटो शेयर गरेकी छन् ।

सारा अली खान

जुन फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

सारा अली खान

उनी यो फोटोमा मोनोकनी क्यारी गरेकी छन् । उनको यो मोनोकनी लाइट ब्लू कलरको छ ।

सारा अली खान

सारा अली खान

सारा अली खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?