जब तरवार लिएर किसानले पुलिसलाई लखेटे… (फोटोसहित)

काठमाडौं । भारत सरकारको कृषि कानूनविरुद्ध गणतन्त्र दिवसका दिन किसानले ट्याक्टर रेली निकालेका छन् । रेलीका बेला पुलिस र किसानबीच झडप भएको छ ।

 दिल्ली में किसान Vs जवान

झडपमा किसानले तरावार लिएर पुलिसलाई लखेटेको देखिएको छ ।

 दिल्ली में किसान Vs जवान

किसान प्रदर्शनका क्रममा ब्यारिकेड्स तोडेर दिल्ली प्रवेश गर्दै थिए, त्यहि क्रममा पुलिसले उनीहरुमाथि लाठी चार्ज गरेको थियो ।

 दिल्ली में किसान Vs जवान

त्यसबाट रुष्ट बनेका किसानले तरावार निकालेर पुलिसलाई लखेटेका थिए ।

 दिल्ली में किसान Vs जवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?